विश्वव्यापी खाद्यन्न अभाव हुने राष्ट्रसंघको चेतावनी

मस्को । युक्रेनमा रुसको आक्रमणले आगामी महिनामा विश्वव्यापी खाद्यान्न अभाव हुनसक्ने राष्ट्रसंघले चेतावनी दिएको छ । युद्धले गरिब राष्ट्रहरूमा बढ्दो मूल्यका कारण खाद्यान्न असुरक्षालाई झनै बिग्रिएको महासचिव एन्टोनियो गुटेरेसले बताए । युक्रेनी निर्यात युद्धपूर्वको स्तरमा पुनस्र्थापित नगरि विश्वले वर्षौंसम्म अनिकालको सामना गर्न सक्ने उनले चेतावनी दिए । द्वन्द्वले युक्रेनको बन्दरगाहबाट आपूर्ति कटौती गरेको छ । … Continue reading विश्वव्यापी खाद्यन्न अभाव हुने राष्ट्रसंघको चेतावनी